१०:०० - ४:००

आइतबार देखि शुक्रबार

दुम्सी

व्यास-१०, तनहुँ

+९७७ ९८-५६००४०८१

shivamavi2018@gmail.com

123 456 789

info@example.com

Goldsmith Hall

New York, NY 90210

07:30 - 19:00

Monday to Friday

मायाको चिनो ग्रहण गर्दै व्या. न. पा. मेयर बैकुण्ठ न्यौपाने

चारकोठे भवन

शिलन्यास कार्यक्रम

२८ औँ वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै छात्र संदेश सुवेदी

शिक्षक परिवार

विद्यालय परिषर

वडा अध्यक्ष

विद्यालयको पृष्ठभूमिको बारेमा केही शब्द राख्दा यो विद्यालय स्थानीय समाजसेवी, बुद्दिजिवि शिक्षा प्रेमी व्यक्तिहरुको विशेष पहलमा जग्गा प्रदान तथा जग्गा एकभोग छाड गरी २०४७ स्थापना गरीएको हो ।

Read more

वि. व्य. स. अध्यक्ष

शिव मा.वि. ले बालमैत्री ,भयरहित शिक्षण कार्यबाट बालबालिकाको चौतर्फी विकासको लागि टेवा पु–याएको छ । गरेर सिक्ने सिकाइमा सिकारु स्व उत्प्रेरित भएका छन् ।

Read more

शि. अ. सं. अध्यक्ष

यस शिव माध्यमिक विद्यालय स्थापनाको छोटो अवधिमै उल्लेखित उपलब्धिहरु हासिल गर्दै सफलताको शिखर चढेको अनुभूति हामी गर्न सक्छौ । विद्यालय ले विभिन्न कठिनाइहरु…

Read more

School Principal

Shiva school offers an attractive, safe and welcoming learning environment for all learners. Building positive relationship with our families is the…

Read more

सुचना अधिकारी

विद्यालयको स्थापना कालदेखि हालसम्म निरन्तररुपमा आर्थिक, शैक्षिक, भौतिक, व्यवस्थापकीय, नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावक…

Read more

ऐतिहासिक पृष्ठभूमि

गण्डकी अञ्चल तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं.१० शिव बजार (दुम्सीबजार) व्यास मार्गदेखि पश्चिम मादीको पूर्वतर्फ शिवलाय मन्दिरको साथमा श्री शिव माध्यमिक विद्यालय अवस्थित रहेको छ । यस विद्यालय तनहुँ जिल्लाको सदरमुकाम देखि उत्तर ६ कि.मि. मा आदिवासी दरै, वोटे तथा अन्य जातजातीको घनाबस्तीको

माँझमा रहेको छ । उक्त विद्यालय अज्ञानत अशिक्षा बाट पिल्सिएका आदिवासी दरै, बोटे जातीको बस्ती यस स्थानमा विदयालयको अवश्यकता भएर पनि शुरुवात हुन भने सकेको थिएन तर बसाइ सराइको क्रममा विभिन्न जिल्लाबाट बसाइसराई गर्ने क्रम सँगसँगै विद्यालयको आवश्यकता महशुस गरी विद्यालयको स्थापना नगरे रै पनि गुरुकुल पद्धतीको पठन पाठन शुरु गरिएको पाइन्छ । जब देशमा बहुदलीय स्थापना भएपछि विद्यालयले औपचारिकता मान्यता प्राप्त गरेको पाइन्छ । जस अनुसार वि.सं. २०४७ साल भाद्र २८ गते कक्षा १ को स्वीकृत सँगसँगै एउटा मात्र दरवन्दीबाट शुरु गरिएको विद्यालय क्रमशः वि.सं. २०४९÷४÷१० गते, वि.सं. २०५०÷६ गतेमा कक्षा २, ३ र कक्षा ४, ५ कक्षाको स्वीकृत लिन सफल भएको पाइन्छ ।

बालमैत्रि वातावरणमा पठनपाठन

बालमैत्रि तथा भयरहित वातावरणमा पठनपाठनको व्यवस्था ।

विद्यार्थी केन्द्रित विधि

विद्यार्थी केन्द्रित विधिको माध्यमबाट पठनपाठन गराइने ।

प्रयाप्त अतिरिक्त क्रियाकलाप

प्रयाप्त मात्रामा अतिरिक्त क्रियाकलापका व्यवस्था ।

ICT मा आधारित शिक्षा

कक्षाकोठामा ICT मा आधारित शिक्षा प्रदान गर्दै आएको ।

प्रयाप्त मात्रामा खेल मैदान

विद्यार्थीहरुलाई खेल्नका लागि प्रयाप्त मात्रामा खेल मैदानको व्यावस्था ।

दक्ष तथा अनुभवी शिक्षकहरु

दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा अध्यापन गराइने ।

विद्यार्थीले भर्नाको लागि तलको Download Icon मा क्लिक गरि भर्ना फारम Download गर्न सक्नुहुनेछ र फारम भरि विद्यालयमा पेश गर्न सक्नुहुनेछ ।

" फारम भर्नको लागि तलको Button क्लिक गरि अर्को Page मा जानुहोस । "

यस विद्यालयमा नयाँ भर्नाको लागि विद्यार्थीले प्रयोगात्मक वा निरन्तर मुल्याङ्कन बाहेक कम्तिमा ४० प्रतिशत वा D+ ग्रेड प्राप्त गरेको हुनुपर्दछ ।

ताजा पोस्टहरु

Aug
30

सुचना अधिकारी सन्देश

विद्यालयको स्थापना कालदेखि हालसम्म निरन्तररुपमा आर्थिक, शैक्षिक, भौतिक, व्यवस्थापकीय, नैतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावक शुभचिन्तकहरु र विभिन्न संघसस्थाहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै…

Read more
Aug
22

शि. अ. सं. अध्यक्ष

यस शिव माध्यमिक विद्यालय स्थापनाको छोटो अवधिमै उल्लेखित उपलब्धिहरु हासिल गर्दै सफलताको शिखर चढेको अनुभूति हामी गर्न सक्छौ । विद्यालय ले विभिन्न कठिनाइहरु मध्ये आर्थिक…

Read more

सम्पर्क ठेगाना

ठेगाना

व्यास-१०, दुम्सी बजार

तनहुँ

इमेल

shivamavi2018@gmail.com

सम्पर्क समय

आइतबार देखि सोमबार

१०:०० देखि ४:००

मोबाइल

+९७७ ९८-५६००४०८१

Make an Appointment

All fields are obligatory

Information for teachers and students, parenting information and education news